Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मुग्लिन-नारायणगढ सडकखण्ड अर्को सूचना नभएसम्म बन्द

मुग्लिन-नारायणगढ सडकखण्ड अर्को सूचना नभएसम्म बन्द
A A+ A-

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-नारायणगढ सडकखण्ड अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ।

रातिको समयमा सडकमा रहेका जोखिम पहिचान गर्न कठिन हुने र पहिरो तथा अन्य सम्भावित जोखिमका कारण दुर्घटना हुन सक्ने भन्दै सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ।

सम्भावित दुर्घटना र थप मानवीय क्षति रोक्न सडकखण्डमा तत्कालका लागि आवागमन रोकिएको प्रहरीले जनाएको छ।

प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न तथा अनावश्यक रूपमा सडकमा ननिस्कनसमेत प्रहरीले अपिल गरेको छ।

2