Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रोशी गाउँपालिकाद्वारा १० लाख सहयोगको घोषणा

रोशी गाउँपालिकाद्वारा १० लाख सहयोगको घोषणा
A A+ A-

काभ्रेपलाञ्चोक । बुधबार रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित भएकाहरुलाई काभे्रपलाञ्चोकको रोशी गाउँपालिकाले रु १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार गाउँपालिकाका जनप्रतिनिधिद्वारा सात दिनको बराबारको सेवासुविधा तथा सम्पूर्ण कर्मचारी/शिक्षकको एक दिनको पारिश्रमिक बराबरको रकम तथा गाउँपालिकाको विपद् प्रकोप व्यवस्थापन कोषबाट सो रकम प्रधानमन्त्री–दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

यसैबीच, भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभे्रपलाञ्चोकका ५२ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा विभिन्न कामका सिलसिलामा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारसँग जानकारी गराउन सार्वजनिक अपील गरिएको छ । कार्यालयद्वारा जारी सूचनामा जिल्लास्थित आपत्कालीन केन्द्रको फोन नं १२३४ मा जानकारी गराउन वा ९७४३९६८८३६ र ९८५१२३७७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

2