Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्रधानमन्त्री राहत कोषमा राणाद्वारा एक करोड नौ लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा राणाद्वारा एक करोड नौ लाख सहयोग
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले रु एक करोड नौ लाख आर्थिक सहयोग गरेका छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो सहयोग हो ।

व्यावसायिक पृष्ठभूमिकी ८७ वर्षीया राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझे । सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट रु ८० हजार सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे । राणाले थप रु २५ लाख बराबरको जिन्सी र खाद्यान्न सहयोगको तयारी अवस्थामा रहेको जानकारी दिए ।

2