Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
अ+ अ-

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा अहिले राति पुनः पानीको बहाव बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा पानीको बहाव पुनः बढेको जनाउँदै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले अर्को सूचना नआउँदासम्म त्रिशूलीको तटीय क्षेत्र ९चितवनको मुग्लिन०सम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

2