Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग

सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
A A+ A-

महेन्द्रनगर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु छ लाख ३९ हजार जम्मा गरेको छ ।

बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग पुर्याउने उद्देश्य अनरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम जम्मा गरिएको सुदूरपश्चिमेली समाज इजरायलका कोषाध्यक्ष ज्योति बुढाले जानकारी दिए । उनले इजरायलमा रहेका सुदूरपश्चिमेली नागरिकले व्यक्तिगत र संस्थागत रुपमा सहयोग सङ्कलन गरी प्रधानमन्त्री कोषमा पठाएको बताए।

“प्राकृतिक विपत्तीले दिएको यो पीडाको क्षणमा सहयोग पुगोस भनेर यहाँ रहेका सुदूरपश्चिमेली जुटेका हौँ”, कोषाध्यक्ष बुढाले भने, “मानवता नै सबैभन्दा ठूलो धर्म सम्झेर विपद्का बेला सबै मिलेर सहयोग गर्नुपर्छ ।”

भोटेकोशी विनाशकारी बाढीमा परी सुदूरपश्चिमका विभिन्न जिल्लाका १०० भन्दा बढी नागरिक अझै सम्र्पकविहीन छन् । कञ्चनपुर, कैलालीलगायत सुदूरपश्चिम प्रदेशबाट प्रदेश सरकार, स्थानीय तह, विभिन्न सङ्घ संस्था र नागरिकस्तरबाट राहत कोषमा सहयोग रकम जम्मा भइरहेको छ ।

2