Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

जयश्री फुड्सद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग

जयश्री फुड्सद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग
A A+ A-

नवलपुर। भोटेकोशी बाढीबाट प्रभावित भएकाको उद्धार तथा राहतका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालिले सरकारको उद्धार कोषमा रु २५ लाख आर्थिक सहयोग गरेको छ ।

प्रालिका सञ्चालक पवन अग्रवालले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रु २५ लाखको चेक हस्तान्तरण गरे । जयश्री फुड्सले नगदसँगै एक किलोका पाँच हजार प्याकेट चिउरासमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरेको उनले बताए ।

गैँडाकोटमा रहेको यस उद्योगले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विभिन्न समयमा जिम्मेवारी बहन गर्दै आइरहेको छ । बुधबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको बताउँदै सञ्चालक अग्रवालले आवश्यक परेको अवस्थामा सरकारलाई अन्य सहयोगसमेत उपलब्ध गराउने जनाए ।

2