Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

‘कार्यकर्तालाई उत्पादनसँग जोड्न सागसब्जीखेती’

‘कार्यकर्तालाई उत्पादनसँग जोड्न सागसब्जीखेती’
A A+ A-

भद्रपुर। नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीले पार्टीको आन्तरिक आय वृद्धि गर्दै कार्यकर्तालाई उत्पादनसँग जोड्न चार बिघा क्षेत्रफलमा अर्गानिक सागसब्जीखेती सञ्चालन गर्ने भएको छ ।

हालै सम्पन्न गाउँ कमिटीको बैठकले बाह्रदशी गाउँपालिका–४ र ५ मा अर्गानिक सागसब्जीखेती गर्ने निर्णय गरेको हो । खेतीमार्फत कार्यकर्तालाई उत्पादनमा सहभागी गराउँदै आत्मनिर्भरता र आयआर्जन बढाउने लक्ष्य लिइएको पार्टी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाले बताए ।

उनले भने, “पार्टीलाई उत्पादनसँग जोड्ने उद्देश्यले अर्गानिक साजसब्जीखेती सुरु गर्न लागेका हौँ । यसले कार्यकर्तालाई उत्पादनमा जोड्नुका साथै पार्टीको आन्तरिक आय वृद्धि गर्न पनि सहयोग पुग्ने विश्वास छ ।” पार्टीले सागसब्जीखेतीलाई दीर्घकालीन रूपमा विस्तार गर्दै कार्यकर्तालाई कृषि उत्पादन र उद्यमशीलतासँग जोड्ने लक्ष्य लिएको जनाएको छ । यसबाट स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना हुनुका साथै उत्पादनमुखी राजनीतिक संस्कृतिको विकासमा समेत सहयोग पुग्ने अध्यक्ष सापकोटाले बताए ।

2