Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश दिने
अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको ४७३औँ बैठकले चुक्तापुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश आगामी २०औँ वार्षिक साधारणसभामा पेश गरिनेछ।

कुल लाभांशमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहेको बैंकले जनाएको छ। बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत प्रस्तावित लाभांशमै समावेश गरिएको छ।

लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि प्रस्ताव वार्षिक साधारणसभामा पेश गरिने बैंकले जनाएको छ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

2