Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवा बाढीपीडितका लागि जापानी कम्पनी डिस्कभरी सपोर्टद्वारा १० लाख सहयोग

रसुवा बाढीपीडितका लागि जापानी कम्पनी डिस्कभरी सपोर्टद्वारा १० लाख सहयोग
A A+ A-

काठमाडौँ। रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जापानी कम्पनी डिस्कभरी सपोर्टले १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

अर्थ मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो। डिस्कभरी सपोर्टले ग्लोबल आईएमई बैंकको चेक मार्फत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्को समयमा पीडितहरूलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ। डिस्कभरी सपोर्टका प्रमुख मासुई सोताले यसअघि पनि नेपाली समुदायका विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा निरन्तर सहयोग गर्दै आएका छन्।

नेपाल र जापान दुवै देशमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सोताले नेपाली समुदायसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। जापानी व्यवसायीबाट प्राप्त यस सहयोगले नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

2