Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

एप्पलले सार्वजनिक गर्‍यो पहिलो फोल्डेबल ‘आईफोन डुओ’

एप्पलले सार्वजनिक गर्‍यो पहिलो फोल्डेबल ‘आईफोन डुओ’
A A+ A-

काठमाडौँ- एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ। बुक-स्टाइल डिजाइनमा तयार पारिएको यो फोनमा टाइटेनियम फ्रेम र हिंजको प्रयोग गरिएको छ। यसमा ७.६ इन्चको प्राइमरी र ५.४ इन्चको आउटर डिस्प्ले छ, जसले प्रोमोसन र डायनामिक आइल्यान्ड प्रविधि समर्थन गर्छ। फोनको सुरुवाती मूल्य २ हजार डलर तोकिएको छ।

आईफोन डुओमा दुईवटा ४८ मेगापिक्सेलका रियर क्यामेरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ। यसको ब्याट्रीले आउटर डिस्प्लेमा ४४ घण्टा र इनर डिस्प्लेमा ३१ घण्टासम्म भिडियो प्लेब्याक दिने कम्पनीले जनाएको छ। स्टार ह्वाइट र नाइट स्काई रङ्गमा उपलब्ध हुने यो फोनको प्रि-अर्डर १६ अक्टोबरबाट सुरु हुनेछ भने बिक्री २३ अक्टोबरबाट हुनेछ।

यससँगै एप्पलले ‘आईफोन १८ प्रो’ सिरिज पनि सार्वजनिक गरेको छ। कम्पनीले यसपटक स्ट्यान्डर्ड आईफोन १८ मोडल भने बजारमा ल्याएको छैन। नयाँ प्रो सिरिजमा पहिलोपटक वेरिएबल अपर्चर क्यामेरा प्रविधि प्रयोग गरिएको छ, जसले प्रकाशको अवस्था अनुसार आफैँ एडजस्ट हुन सक्छ।

आईफोन १८ प्रो र आईफोन डुओ दुवैमा नयाँ ए२० प्रो चिपसेट प्रयोग गरिएको छ। यो २-न्यानोमिटर प्लेटफर्ममा आधारित छ। एप्पल इन्टेलिजेन्सका लागि यी फोनहरूमा र्याम ८ जीबीबाट बढाएर १२ जीबी पुर्‍याइएको छ। चिप अभावको समयमा मुनाफा कायम राख्न कम्पनीले प्रिमियम मोडलहरूमा जोड दिएको छ। स्ट्यान्डर्ड मोडलहरू आगामी वर्षको सुरुमा आउने सम्भावना छ।

2