Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढी: चाडपर्वका सामान बग्दा व्यवसायीलाई अर्बौंको क्षति

भोटेकोशी बाढी: चाडपर्वका सामान बग्दा व्यवसायीलाई अर्बौंको क्षति
A A+ A-

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएका अर्बौं मूल्यका मालसामान बगाउँदा व्यवसायीहरू मारमा परेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीमा परी हालसम्म एक हजार ३६७ जनाको मृत्यु भएको छ भने पाँच हजार १३२ जना सम्पर्कविहीन छन्। बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक ५८९ जना बेपत्ता छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठका अनुसार केरुङ नाकाबाट आयात गरिएका २५० कन्टेनर सामान बाढीले बगाउँदा अर्बौंको क्षति पुगेको छ। तीमध्ये ७६ कन्टेनर सामान भन्सार पास भई काठमाडौँ ल्याउने तयारीमा थिए। व्यवसायीहरूले तीज, दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी असार र साउन महिनामा चीनबाट सामान आयात गरेका थिए।

न्युरोड क्षेत्रका व्यवसायीहरूले आफ्नो करोडौँको लगानी डुबेको बताएका छन्। राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठले आफ्नो ३५ लाख मूल्यको सामग्री बाढीमा गुमाएको जानकारी दिए। त्यस्तै, व्यवसायीहरू वीरेन्द्र श्रेष्ठले ४० लाख, रवि खड्काले ५० लाख, अर्जुन हुमागाईंले ५० लाख र विष्णु न्यौपानेले ८० लाख बराबरको क्षति व्यहोरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले झण्डै एक हजार ३०० मालवाहक तथा यात्रुबाहक सवारीसाधनमा क्षति पुर्‍याएको छ। भन्सार नाकामा रहेका विद्युतीय सवारीसाधनसमेत बाढीले बगाएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका प्रयोग गर्दै आएका व्यवसायीहरू अहिले ठूलो आर्थिक सङ्कटमा परेका छन्।

2