Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हिसान मोरङद्वारा बाढीपीडितका लागि ५४ लाखभन्दा बढी सहयोग

हिसान मोरङद्वारा बाढीपीडितका लागि ५४ लाखभन्दा बढी सहयोग
A A+ A-

विराटनगर। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) मोरङले भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५४ लाख ६५ हजार ८३५ रुपैयाँ सहयोग गरेको छ। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।

हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार जिल्लाका १४ वटा निजी विद्यालयबाट उक्त रकम सङ्कलन गरिएको हो। सङ्कलित रकममध्ये २६ लाख ३३ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र २८ लाख ३२ हजार २७९ रुपैयाँ हिसान केन्द्रीय राहत कोषमा जम्मा गरिएको छ। हिसान केन्द्रको खातामार्फत सो रकम सम्बन्धित कोषमा पठाइएको हो।

सहयोग गर्ने विद्यालयहरूमा शिक्षा दीप मावि, अरनिको मावि, मेरिल्यान्ड मावि, अर्किड मावि, कान्तिपुर मावि, सगरमाथा मावि र रेड स्टार मावि रहेका छन्। त्यसैगरी ग्रिनल्यान्ड मावि, सोम्स कलेज, भानु मावि, निहारिका कलेज, सिद्धार्थ मावि र लर्डबुद्ध कलेजले पनि राहत कोषमा योगदान पुर्‍याएका छन्।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिको घडीमा पीडित नागरिकको उद्धार, पुनर्स्थापना र नेपाल सरकारको राहत अभियानमा हातेमालो गर्न सहयोग रकम जुटाइएको हिसान मोरङले जनाएको छ।

2