udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

युनाइटेड टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति लिलामीको तयारी

युनाइटेड टेलिकमको लाइसेन्स खारेज, सम्पत्ति लिलामीको तयारी
A A+ A-

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ। लामो समयदेखि सेवा सञ्चालन नगरेको र सक्रिय ग्राहक नरहेको पाइएपछि प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय लिएको हो।

यूटीएलको अनुमतिपत्र भदौ १९ गते समाप्त भएको थियो। कम्पनीले म्याद सकिनुअघि जेठ १९ गते नवीकरणका लागि निवेदन दिएको थियो। यद्यपि, कम्पनीमाथि करिब ३० अर्ब रुपैयाँ बराबरको बक्यौता तथा अन्य वित्तीय दायित्व रहेकाले नवीकरण प्रक्रिया विवादमा परेको थियो। प्राधिकरणले विगतको हिसाब-किताब टुंगो नलागेको र सेवा सञ्चालनको अवस्था नरहेको आधारमा लाइसेन्स खारेज गरेको जनाएको छ।

निर्णयसँगै प्राधिकरणले कम्पनीको चल तथा अचल सम्पत्ति रोक्का राखेर सरकारी बाँकीसरह रकम असुल गर्ने प्रक्रिया अघि बढाउने भएको छ। यस कदमसँगै लामो समयदेखि निष्क्रिय रहेको यूटीएलको दूरसञ्चार व्यवसाय औपचारिक रूपमा बन्द हुने भएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action