Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रेडमी नोट १७ सिरिज नेपालमा सार्वजनिक, १० हजार एमएएच ब्याट्री सुविधा

रेडमी नोट १७ सिरिज नेपालमा सार्वजनिक, १० हजार एमएएच ब्याट्री सुविधा
A A+ A-

काठमाडौं। साओमीले १० हजार एमएएचसम्मको ब्याट्री क्षमतासहित रेडमी नोट १७ सिरिज नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी गरी चारवटा मोडल बजारमा ल्याएको हो।

नयाँ सिरिजमा उच्च क्षमताको ब्याट्री र फास्ट चार्जिङको सुविधा दिइएको छ। रेडमी नोट १७ र १७ ५जीमा ७ हजार ७ सय एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ छ। त्यस्तै, रेडमी नोट १७ प्रो ५जीमा ८ हजार ३ सय ४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज सुविधा छ। रेडमी नोट १७ प्रो म्याक्स ५जीमा १० हजार एमएएच ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ रहेको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यो फोन ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। २० मिनेट चार्ज गर्दा एक दिनभरि पुग्ने ब्याट्री क्षमता प्राप्त हुने दाबी गरिएको छ।

डिस्प्लेका हकमा रेडमी नोट १७ प्रो सिरिजमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट छ। अन्य मोडलमा ६.९९ इन्चको एफएचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ। सुरक्षाका लागि प्रो मोडलहरूमा आईपी६६ देखि आईपी६९के सम्मको स्तर र अन्य मोडलमा आईपी६५ स्तरको सुरक्षा दिइएको छ।

मूल्यको कुरा गर्दा रेडमी नोट १७ को मूल्य ४२ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुन्छ। रेडमी नोट १७ ५जी ४७ हजार ९ सय ९९ रुपैयाँ, रेडमी नोट १७ प्रो ५जी ५७ हजार ९ सय ९९ रुपैयाँ र प्रो म्याक्स ५जीको मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुनेछ। कम्पनीले रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकलाई २ हजार ४ सय ९९ रुपैयाँ मूल्यको रेडमी बड्स ६ प्ले निःशुल्क दिने घोषणा गरेको छ। यो अफर सेप्टेम्बरको अन्त्यसम्म लागू हुनेछ।

2