udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मध्यपूर्वको तनावले अमेरिकामा बढ्यो मुद्रास्फीति

मध्यपूर्वको तनावले अमेरिकामा बढ्यो मुद्रास्फीति
A A+ A-

काठमाडौं। मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्यमा भएको वृद्धिसँगै अमेरिकामा मुद्रास्फीति उच्च विन्दुमा पुगेको छ।

यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको दैनिक जीवनयापनको लागत र खर्चलाई लिएर चिन्ता बढाएको छ।

अमेरिकी श्रम विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशतले बढेको छ।

जुलाई महिनामा पनि वार्षिक मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत नै रहेको थियो। यद्यपि, मासिक आधारमा मूल्यवृद्धिको गति भने तीव्र देखिएको छ। अगस्टमा उपभोक्ता मूल्य शून्य दशमलव ४ प्रतिशतले बढेको छ, जुन जुलाईमा शून्य दशमलव १ प्रतिशत मात्र थियो।

मध्यपूर्वमा सुरु भएको हिंसात्मक द्वन्द्वपछि पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्यमा आएको उछालले समग्र अर्थतन्त्रमा दबाब थपेको हो। कोरोना महामारीपछि मूल्यवृद्धि नियन्त्रणमा आउन नसक्दा अमेरिकामा महँगी अझै उच्च स्तरमा कायम छ। पछिल्लो तथ्यांकले मुद्रास्फीति नियन्त्रणका लागि प्रयास गरिरहेको अमेरिकी केन्द्रीय बैंक माथि ब्याजदर बढाउने दबाब थपिएको छ।

केन्द्रीय बैंकले आगामी साता ब्याजदर बढाउने निर्णय लिएमा त्यसको प्रत्यक्ष असर घर कर्जा र सवारीसाधन कर्जाको लागतमा पर्ने सम्भावना छ।

अमेरिकामा मध्यावधि निर्वाचन हुन अब करिब सात साता मात्र बाँकी रहेकाले महँगी र जीवनयापनको खर्च मतदाताका लागि प्रमुख चासोको विषय बनेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action