udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टीभीएसले ल्यायो दशैं लक्षित ‘टीभीएस गोल्डेन की’ योजना

टीभीएसले ल्यायो दशैं लक्षित ‘टीभीएस गोल्डेन की’ योजना
A A+ A-

काठमाडौं। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैंको अवसरमा ‘टीभीएस गोल्डेन की’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्दा निश्चित उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुने ग्राहकले रु १० लाखसम्म नगद छुट, गोल्डेन की वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक मध्ये एक पुरस्कार पाउनेछन्।

साथै, दैनिक लक्की ड्रमार्फत दुई जना ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर पाउनेछन्। सवारी खरिदका लागि सहज फाइनान्सको सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ग्राहकको चाडपर्वलाई थप विशेष बनाउन यो योजना ल्याइएको बताए। उनले भने, ‘टीभीएस गोल्डेन की मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ।’ त्यस्तै, कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्ने प्रतिबद्धताका साथ यो योजना ल्याइएको जानकारी दिए।

जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले देशभर आफ्नो सञ्जाल र आफ्टर-सेल्स सपोर्टमार्फत सेवा दिँदै आएको छ। योजनामा तोकिएका नियम तथा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action