Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनद्वारा प्रधानमन्त्री राहत कोषमा ४० लाख सहयोग

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनद्वारा प्रधानमन्त्री राहत कोषमा ४० लाख सहयोग
A A+ A-

बुटवल। पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४० लाख १ रुपैयाँ सहयोग गरेको छ। एशोसिएसनले बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी उक्त सहयोगबारे जानकारी गराएको हो।

एशोसिएसनका अध्यक्ष हिमाल गैरेका अनुसार संस्थामा आबद्ध व्यवसायीहरूबाट संकलित रकममा एशोसिएसनले थप गरी उक्त सहयोग रकम जम्मा गरिएको हो। सो अवसरमा अध्यक्ष गैरेले आफ्नो कार्यक्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा कुनै अवरोध नरहेको स्पष्ट पारे। उनले विद्युतीय सवारीसाधनको प्रयोग बढे पनि पेट्रोलको बिक्रीमा खासै ठूलो उतारचढाव नआएको बताए।

कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष प्रेम न्यौपानेले विपद्को समयमा सबै नेपाली एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिए। एशोसिएसनका महासचिव डासीराम अधिकारीका अनुसार हाल संस्थामा २ सयभन्दा बढी पेट्रोलियम व्यवसायी आबद्ध छन्। तीमध्ये ७० जना व्यवसायीले राहत कोषका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन्।

2