Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतले बढ्यो
A A+ A-

काठमाडौं। साउदी अरेबियामाथि हुथी विद्रोहीको आक्रमण र खाडी क्षेत्रमा जहाजहरूमाथि भएका इरानी आक्रमणका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर संकट देखिएको छ। साउदीको मुख्य तेल पाइपलाइन बन्द भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

बजार खुल्दा ३ प्रतिशतभन्दा बढीले बढेको ब्रेन्ट क्रुडको मूल्य पछि २.७७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल १०७.५१ डलर पुगेको छ। त्यस्तै डब्लूटीआई फ्युचर्सको मूल्य पनि २.२७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३२ डलर कायम भएको छ। ऊर्जा आपूर्तिमा देखिएको यो अवरोधका कारण गत हप्ता मात्रै तेलको मूल्य ८ प्रतिशतले बढेर जुलाईयता पहिलो पटक प्रतिब्यारेल १०० डलर पार गरेको थियो।

गत शुक्रबार इराकबाट भएको ड्रोन आक्रमणका कारण साउदी अरेबियाको पूर्व-पश्चिम तेल पाइपलाइन बन्द भएको छ। यसले होर्मुज जलमार्गलाई छलेर हुने तेल निकासी रोकिँदा विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशत हिस्सा जोखिममा परेको छ।

ऊर्जा आपूर्तिमा आएको यो भूराजनीतिक अवरोधले विश्वभर मुद्रास्फीति थप चर्काउने चिन्ता बढाएको छ। पछिल्लो अमेरिकी उपभोक्ता मूल्य सूचकांक उच्च देखिएपछि अमेरिकी केन्द्रीय ब्याङ्कले बुधबार २५ आधार विन्दुले ब्याजदर बढाउने सम्भावना ८६ प्रतिशत पुगेको छ।

2