Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धितोपत्र बोर्डबाट माबिलुङ इनर्जीले पायो आइपीओ जारी गर्ने अनुमति

धितोपत्र बोर्डबाट माबिलुङ इनर्जीले पायो आइपीओ जारी गर्ने अनुमति
अ+ अ-

काठमाडौं – माबिलुङ इनर्जीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जीलाई आइपीओ ल्याउन अनुमति दिएको हो। कम्पनीले चुक्तापुँजीको ४८.९९९८ प्रतिशतले हुन आउने साधारण शेयर जारी गर्ने अनुमति पाएको छ।

अब कम्पनीले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

2