Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात
A A+ A-

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ। अर्थ मन्त्रालयका अनुसार भोटेकोशी बाढीपछि मात्र कोषमा ठूलो परिमाणमा आर्थिक सहयोग संकलन भएको हो।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार बाढीपछि मात्र ८ अर्ब ९२ करोड २० लाख ७ हजार ७५९ रुपैयाँ संकलन भएको छ। यसका साथै बाढीपछि दुई करोड २८ लाख ५६ हजार ४७५ अमेरिकी डलर पनि संकलन भएको छ। नेपाली मुद्रामा यसको मूल्य करिब तीन अर्ब ५७ करोड ७० लाख ९४ हजार ६१८ रुपैयाँ हुन आउँछ।

सोमबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार कोषमा कुल १३ अर्ब ५८ करोड १५ लाख २४ हजार ७८३ रुपैयाँ मौज्दात देखिएको छ। बाढी आउनुअघि कोषको नेपाली रुपैयाँ खातामा दुई अर्ब ८ करोड २४ लाख २२ हजार ४०५ रुपैयाँ मौज्दात थियो। त्यस्तै अमेरिकी डलर खातामा बाढीअघि पाँच लाख ८६ हजार ४८ अमेरिकी डलर रहेकोमा अहिले उक्त रकममा वृद्धि भएको छ।

मन्त्रालयका अनुसार भदौ १६ गते कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।

2