udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

उपत्यकामा ४५ हजार खसीबोकाको माग

उपत्यकामा ४५ हजार खसीबोकाको माग
A A+ A-

काठमाडौं। दसैँका लागि काठमाडौं उपत्यकामा ४५ देखि ४८ हजार खसीबोकाको माग हुने गरेको छ। तर, रसुवाको भोटेकोशी बाढी र अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा यस वर्ष विगतको तुलनामा कम खसीबोका भित्रिने व्यवसायीहरूले बताएका छन्।

चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार हाल बजारमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपियाँसम्म पुगेको छ। सडकको समस्याका कारण दसैँमा खसीबोका तथा भेडा च्याङ्ग्रा ल्याउन कठिनाइ भएको उनले बताए। खत्रीले उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र विचौलियाको बिगबिगी रहेको उल्लेख गर्दै सरकारसँग पटक-पटक माग राख्दा पनि सुनुवाइ नभएको गुनासो गरे। साथै, उहाँले भारतलगायतका देशबाट भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैँका लागि खसीबोका नल्याउने निर्णय गरेको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रले नाफाभन्दा घाटा हुने र बाटोको जटिलताका कारण पशु चौपाया मर्न सक्ने जोखिम रहेकाले यो कार्यक्रम नराखिएको बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले कम्पनीलाई नाफा नहुने भएकाले सो कार्यक्रम नराखिएको जानकारी दिए। सरकारले निजी क्षेत्रसँग समन्वय गरेर उपभोक्ताको माग आपूर्ति गर्ने तयारी गरेको छ। मूल्य वृद्धिको विषयमा बजार अनुगमनमार्फत नियन्त्रण गरिने उनको भनाइ छ।

नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले किसानले उचित मूल्य नपाउँदा व्यावसायिक किसानहरू पलायन हुने अवस्था आएको बताए।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action