Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

क्रम्पटनले ल्यायो दशैँ विशेष उत्सव योजना

क्रम्पटनले ल्यायो दशैँ विशेष उत्सव योजना
A A+ A-

काठमाडौं। क्रम्पटनले दशैँलाई लक्षित गर्दै नयाँ उत्सव योजना सार्वजनिक गरेको छ। भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको यस योजनाअन्तर्गत उपभोक्ताले कम्पनीका विभिन्न घरायसी तथा इलेक्ट्रिकल उपकरण खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

योजनामा सहभागी हुने उपभोक्ताले बम्पर लक्की ड्रमार्फत माइडियाको ५१९ लिटर मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुन उपभोक्ताले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। कम्पनीले खरिद प्रक्रियालाई सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ।

यो योजना सिलिङ फ्यान, एयर कूलर, गिजर, टेबल तथा पेडेस्टल फ्यान, मिक्सर ग्राइन्डर र आइरनलगायतका उत्पादनमा लागू हुनेछ। चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा क्रम्पटनका उत्पादनहरू बिक्री गर्दै आएको छ। उपभोक्ताले नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा सीजी डिजिटल शोरुम तथा कम्पनीको वेबसाइटमार्फत यी सामग्री खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफरमा सर्तहरू लागू हुनेछन्।

2