Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बजाज चेतकद्वारा चाडपर्व लक्षित ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

बजाज चेतकद्वारा चाडपर्व लक्षित ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
A A+ A-

काठमाडौं: नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ। दशैँदेखि छठ पर्वसम्म सञ्चालन हुने यो योजना ग्राहकलाई प्रिमियम इलेक्ट्रिक स्कुटरमा सहज पहुँच पुर्याउने उद्देश्यले ल्याइएको हो।

यस अभियानअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन्। कम्पनीका अनुसार ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाख रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षको ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज पाउनेछन्।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा प्रदान गर्न यो योजना ल्याइएको बताए। उनले भने, “शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ।”

बजाज चेतकले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन, शैली र स्मार्ट कनेक्टिभिटीसँग जोड्दै नेपाली बजारमा आफूलाई भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित गरेको छ। यो अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठ पर्वसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ।

2