udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नेपालमा भोलिदेखि आइफोन १८ प्रो सिरिज सार्वजनिक

नेपालमा भोलिदेखि आइफोन १८ प्रो सिरिज सार्वजनिक
A A+ A-

काठमाडौं: एप्पलको नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले बहुप्रतिक्षित iPhone 18 Pro सिरिज भोलिदेखि आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गर्दैछ। नयाँ सिरिज अन्तर्गत iPhone 18 Pro र iPhone 18 Pro Max उपलब्ध हुनेछन्।

कम्पनीले सार्वजनिक गरेको मूल्यसूची अनुसार iPhone 18 Pro Max को २५६ जीबीको मूल्य २,७९,९००, ५१२ जीबीको ३,२२,९००, १ टिबीको ४,०७,९०० र २ टिबीको ५,३४,९०० रुपैयाँ तोकिएको छ। त्यसैगरी, iPhone 18 Pro को २५६ जीबीको मूल्य २,५९,९००, ५१२ जीबीको ३,०१,९००, १ टिबीको ३,८६,९०० र २ टिबीको ५,१३,९०० रुपैयाँ निर्धारण गरिएको छ।

लन्च अफर अन्तर्गत अक्टोबर १ देखि १० गतेसम्म फोन खरिद गर्ने ग्राहकहरू ‘GENXT Lucky Draw’ मा सहभागी हुन पाउनेछन्। यस लक्की ड्रमार्फत एकजना भाग्यशाली विजेताले २५ लाख रुपैयाँको ग्रान्ड प्राइज र १८ जनाले Apple Watch Series 11 जित्न सक्नेछन्। साथै, फोन खरिद गर्ने ग्राहकले SHIELD PRO र २० वाटको ओरिजिनल एडाप्टर निःशुल्क प्राप्त गर्नेछन्।

कम्पनीले ग्राहकका लागि किस्ताबन्दी (EMI) को सुविधा पनि ल्याएको छ। नबिल बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले १२ महिनासम्म ० प्रतिशत ब्याजदरमा इएमआई सुविधा पाउनेछन् भने क्रेडिट कार्ड नहुनेहरूका लागि MAW Cardless EMI को विकल्प उपलब्ध छ। साथै, सुरुवाती २०० जना एनसेल प्रिपेड सिम प्रयोगकर्ताले तीन महिनासम्म अनलिमिटेड डाटा र भ्वाइस प्याक निःशुल्क पाउनेछन्।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action