Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

स्वास्थ्य बिमामा प्रथम सेवा विन्दु निजी अस्पतालबाट हटाइयो

स्वास्थ्य बिमामा प्रथम सेवा विन्दु निजी अस्पतालबाट हटाइयो
A A+ A-

काठमाडौँ-स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ ।

स्वास्थ्य बिमा बोर्डका शाखा अधिकृत झलकराज जोशीले  साउन १ गतेबाट सामुदायिक तथा निजी स्वास्थ्य संस्था प्रथम सेवा विन्दुको रूपमा नरहने जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा ऐन, २०७४ (दोस्रो संशोधन)को दफा ९ को उपदफा ९६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन)को नियम २ को खण्ड (छ) ले प्रथम विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकोले उक्त निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि कतिपय सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरू स्वास्थ्य बिमा बोर्डको प्रथम सेवा विन्दु तोकिएर सेवा दिँदै आएका थियो । यो निर्णयसँगै अब प्रथम सेवा विन्दु सरकारी अस्पताल हुने छन् ।

2