Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

अनरको चाडपर्व लक्षित विशेष अफर सार्वजनिक

अनरको चाडपर्व लक्षित विशेष अफर सार्वजनिक
A A+ A-

काठमाडौं: अनरले चाडपर्वको अवसरमा ‘अनर फेस्टिभल डिलाइट्स’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले विभिन्न स्मार्टफोन खरिदमा छुटसहितका सामग्री प्राप्त गर्न सक्नेछन्।

यस अफरअन्तर्गत अनर ६०० प्रो, अनर ६०० लाइट, अनर एक्स७ई र अनर एक्स६ई स्मार्टफोन खरिद गर्ने ग्राहकले १२ हजार ४९९ रुपैयाँ नियमित मूल्य रहेको अनर वाच २ प्रो मात्र ४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्।

त्यस्तै, अनर एक्स५डी सिरिजका स्मार्टफोन खरिद गर्ने ग्राहकले ३ हजार ९९९ रुपैयाँ पर्ने अनर इयरबड्स एक्स७ई एक्टिभ मात्र ४९९ रुपैयाँमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। एक महिनासम्म चल्ने यो योजनाले ग्राहकलाई नयाँ स्मार्टफोनसँगै अन्य स्मार्ट उपकरणहरू सहुलियत मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नेछ।

2