Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
A A+ A-

काठमाण्डौ – मंगलबार स्थानिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ कायम थियो । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १५५ रुपैयाँ कायम भएको छ ।

2