Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
A A+ A-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ५ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँमा कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कायम भएको थियो।

2