Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बन्दीपुर केबलकार दसैँमा दुई दिन बन्द हुने

बन्दीपुर केबलकार दसैँमा दुई दिन बन्द हुने
A A+ A-

काठमाडौं: बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले विजयादशमीको अवसरमा आफ्नो सेवा दुई दिनका लागि बन्द गर्ने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै कात्तिक ४ र ५ गते केबलकारसहित कम्पनीका सम्पूर्ण सेवाहरू बन्द रहने जानकारी दिएको छ।

कम्पनीका अनुसार कात्तिक ३ गते भने केबलकार सेवा बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुनेछ। चाडपर्वलाई लक्षित गरी यस्तो निर्णय लिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ।

कात्तिक ६ गतेदेखि भने सबै सेवा नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ। सेवा बन्द हुँदा सर्वसाधारण, यात्रु तथा पर्यटकमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ।

2