Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

पाथीभरामा एकै दिन १० हजार बढी भक्तजनको दर्शन

पाथीभरामा एकै दिन १० हजार बढी भक्तजनको दर्शन
A A+ A-

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा मंगलबार यस वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंगलबार एकै दिन १० हजार ६ सय १६ जना भक्तजनले मन्दिरको दर्शन गरेका हुन्।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो संख्या यस वर्षकै उच्च हो। यसअघि गत कात्तिक ७ गते एकै दिन ४ हजार ३ सय ७ जनाले मन्दिरको दर्शन गरेका थिए। मंगलबारको संख्याले उक्त रेकर्डलाई तोडेको छ।

विगत केही दिनयता पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ। मौसम सफा हुनु, घाम लाग्नु र यातायात सेवा सहज हुनुलाई भक्तजनको संख्या वृद्धि हुनुको मुख्य कारण मानिएको छ।

2