Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

साइबर सुरक्षा जोखिमका कारण भीसीटीएस प्रणाली बन्द

साइबर सुरक्षा जोखिमका कारण भीसीटीएस प्रणाली बन्द
A A+ A-

काठमाडौं: राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एचपीएच र सोसँग सम्बन्धित प्रविधिमा गम्भीर सुरक्षा कमजोरी औंल्याएपछि विभागले उक्त निर्णय लिएको हो।

विभागले जारी गरेको अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरीलाई मध्यनजर गर्दै प्रणाली बन्द गरिएको जनाएको छ। आवश्यक सुरक्षा अपडेट पूरा भई प्रणाली सुरक्षित भएपछि मात्र सेवा पुनः सञ्चालनमा ल्याइने विभागले स्पष्ट पारेको छ।

प्रणाली बन्द रहेको अवधिमा ढुवानी व्यवसायी तथा चालकहरूलाई नियमानुसार जारी भएका बिलबिजक र अन्य सम्बन्धित कागजातहरू साथमै राखेर सवारी साधन सञ्चालन गर्न विभागले निर्देशन दिएको छ। प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायहरूले अनिवार्य रूपमा भीसीटीएस जारी गर्नुपर्ने व्यवस्था यथावत रहनेछ।

2