Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

एनएमबि बैंक र भिजाबीच रकम स्थानान्तरण सम्झौता

एनएमबि बैंक र भिजाबीच रकम स्थानान्तरण सम्झौता
A A+ A-

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई सहज र प्रभावकारी बनाउन भिजासँग सम्झौता गरेको छ । बैंकले ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवा सञ्चालनका लागि भिजासँग साझेदारी गरेको हो ।

यस सम्झौतासँगै बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज र भरपर्दो विकल्प प्राप्त गर्ने बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई छिटो, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले यो सेवा बैंकको प्रणालीमा जोडिएको हो ।

बैंकका अनुसार ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा प्रयोग हुँदै आएको छ । यो प्रविधिमार्फत अन्तर्राष्ट्रिय सीमापार भुक्तानीलाई थप सरल र प्रयोगकर्तामैत्री बनाउने अपेक्षा गरिएको छ ।

डिजिटल वित्तीय सेवालाई विस्तार गर्दै ग्राहकलाई विश्वस्तरीय बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले यो साझेदारी गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरका १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

2