Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

करदाता प्रोत्साहन कार्यक्रममा १५ जना विजेतालाई जनही १ लाख

करदाता प्रोत्साहन कार्यक्रममा १५ जना विजेतालाई जनही १ लाख
A A+ A-

काठमाडौं: सरकारले सञ्चालन गरिरहेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना विजेता छनोट भएका छन्। आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छनोटमा परेका ती १५ जना विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

विभागले उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा लिएको बिलका आधारमा दैनिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरकारी निकायले कर प्रणालीलाई पारदर्शी बनाउन र उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरिरहेको हो।

2