Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

घोप्टेभिरमा पहिरोका कारण दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ

घोप्टेभिरमा पहिरोका कारण दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ
A A+ A-

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरोका कारण सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिनाइ भएको छ।

लगातार तीन दिनसम्म खसेको सुक्खा पहिरो पन्छाएपछि मंगलबार दिउँसो १:४० बजेदेखि सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा ल्याइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारी साधनको चाप बढी भएकाले दुईतर्फी यातायात सञ्चालन गर्न समस्या भएको हो। उनले पहिरोको आकार ठूलो हुनु र मजदुरहरू बिदामा हुनु पनि सडक पूर्ण रूपमा खुलाउन नसक्नुको कारण भएको बताए।

प्रहरीका अनुसार भविष्यमा सामान्य पहिरो खसेमा तत्काल पन्छाउन सक्ने गरी उपकरणहरू तयारी अवस्थामा राखिएका छन्। मौसमको अवस्था र सवारी चापलाई मध्यनजर गर्दै सडक दुईतर्फी सञ्चालन गर्ने वा नगर्ने निर्णय लिइने प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने यात्रुहरूलाई पटक-पटक खस्ने पहिरोले सास्ती दिने गरेको छ। सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

2