Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी तीव्र

काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी तीव्र
A A+ A-

काठमाडौं। काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा छठ पर्वको तयारी तीव्र पारिएको छ।

पछिल्ला वर्षहरूमा उपत्यकामा छठ मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष १७ वटा स्थानमा घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु, वंशीघाट, कुपण्डोल, बल्खु, विष्णुमती, नख्खु, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट र बालाजुस्थित बाइसधारामा छठ पूजाको तयारी भइरहेको छ। गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्नसक्ने गरी घाट निर्माण भइरहेको छ। उनले भने, “काठमाडौँमा पनि छठ मनाउने परम्परा बढ्दो छ।

हामीले यसको तयारी अन्तिम चरणमा पुर्याएका छौँ। पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठको महत्व अपरम्पार छ। भाकल पूरा गर्न पनि छठको व्रत गरिन्छ

। व्रतालुलाई सहज हुने वातावरण तयार पार्न हामी जुटेका छौँ।” काठमाडौँ महानगरपालिकाले विगतका वर्षहरूदेखि नै कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खु, कुलेश्वर र रामघाटलाई प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ।

चार दिनसम्म मनाइने यस पर्वको खरना विधि कात्तिक २८ गते शनिबार हुनेछ। कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ।

तराई मधेशमा विशेष महत्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।

2