Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको मूल्यमा गिरावट

अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको मूल्यमा गिरावट
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार, कात्तिक २७ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ केही बढेको छ। आज एक अमेरिकी डलरको खरिद दर १४९ रुपैयाँ ६१ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ।

बिहीबार डलरको खरिद दर १५० रुपैयाँ १८ पैसा र बिक्री दर १५० रुपैयाँ २१ पैसा थियो। अमेरिकी डलरको भाउ बढे पनि अन्य प्रमुख विदेशी मुद्राको मूल्य भने लगातार दोस्रो दिन घटेको छ।

आज एक युरोको खरिद दर १६६ रुपैयाँ ६० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा तोकिएको छ।

बिहीबार एक युरोको खरिद दर १६६ रुपैयाँ ६४ पैसा र बिक्री दर १६७ रुपैयाँ ३० पैसा थियो। त्यस्तै बेलायती पाउन्ड स्टर्लिङको मूल्य पनि घटेको छ। आज एक पाउन्डको खरिद दर १९९ रुपैयाँ ३१ पैसा र बिक्री दर २०० रुपैयाँ ११ पैसा रहेको छ।

बिहीबार पाउन्डको खरिद दर १९९ रुपैयाँ ३६ पैसा र बिक्री दर २०० रुपैयाँ १६ पैसा थियो। नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने र पछिल्लो अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

2