Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अर्थसम्बन्धी विधेयक अर्थ समितिबाट सर्वसम्मत पारित

अर्थसम्बन्धी विधेयक अर्थ समितिबाट सर्वसम्मत पारित
A A+ A-

काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३’ माथिको दफावार छलफल सर्वसम्मत रूपमा सम्पन्न गरेको छ। समितिको आज बसेको बैठकले आवश्यक संशोधनसहित उक्त विधेयक पारित गरेको हो।

अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण र गैरकर राजस्व व्यवस्थापनजस्ता विषय समेटिएका छन्। साथै, आर्थिक गतिविधिमा सहजीकरण गर्ने र समयसापेक्ष नरहेका कानुनी व्यवस्था खारेज गर्ने प्रावधान पनि विधेयकमा राखिएको छ।

समितिले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

समितिको बैठकले विधेयकसम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ।

2