Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

गोरखाका बाढीपीडितलाई जनमोर्चाद्वारा ग्यास सिलिन्डर वितरण

गोरखाका बाढीपीडितलाई जनमोर्चाद्वारा ग्यास सिलिन्डर वितरण
A A+ A-

काठमाडौं: राष्ट्रिय जनमोर्चाले गोरखाको आरुघाट गाउँपालिका-५ शान्तिबजारका ६५ बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर वितरण गरेको छ। मंगलबार आयोजित एक कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट नेतृत्वको टोलीले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो।

गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाका दर्जनौँ परिवार घरबारविहीन भएका थिए। राहत वितरण टोलीका सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य गोविन्दकुमार शर्माका अनुसार पीडित परिवारको आवश्यकतालाई ध्यानमा राखेर ग्यास सिलिन्डर उपलब्ध गराइएको हो।

उक्त राहत सामग्री जनमोर्चाका कार्यकर्ताबाट संकलित रकम र भारतस्थित प्रवासी संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुटाएको सहयोगबाट खरिद गरिएको हो। राहत रकम र सामग्री सरकारी कोषमा जम्मा नगरी सिधै पीडितको हातमा पुर्‍याउने उद्देश्यले वितरण गरिएको जनमोर्चाले जनाएको छ।

राहत वितरण कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव वेदबहादुर कार्की, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल तथा जनमोर्चाका नेताहरू हरिकान्त पौडेल, मदन शर्मा र दिवाकर सुवेदीको उपस्थिति रहेको थियो। जनमोर्चाले यसअघि भोटेकोसी र त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा पनि पुगेर राहत वितरण गरेको थियो।

2