Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपालमा अमेरिकी लगानी बढाउन पारदर्शी कर प्रणाली आवश्यक: अमेरिकी दूतावास

नेपालमा अमेरिकी लगानी बढाउन पारदर्शी कर प्रणाली आवश्यक: अमेरिकी दूतावास
A A+ A-

काठमाडौं। नेपालमा अमेरिकी लगानी र व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दूतावासले जनाएको छ।

नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल-अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल-अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) को कार्यक्रमलाई सम्बोधन गर्दै अर्बोमले नेपालमा अमेरिकी कम्पनीहरूका लागि लगानीको अनुकूल वातावरण बनाउनु दूतावासको प्राथमिकता रहेको बताए। उनले नेपालमा अमेरिकी कम्पनीहरूको सफलताले थप लगानीकर्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गरे। नवीन प्रविधि र सेवा भित्र्याउन सके दुवै देशका लागि आर्थिक अवसर बढ्ने उनको भनाइ छ।

अर्बोमले नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउने प्रयासमा दूतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्य जारी राख्ने जानकारी दिए। उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको स्मरण गर्दै आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताए।

यसैबीच, उपप्रमुख अर्बोमले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गरे। उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिए।

सोही क्रममा उनले बाढीमा परी बेपत्ता भएका अमेरिकी नागरिकहरूप्रति पनि चिन्ता व्यक्त गरे। कार्यक्रममा उनले दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ पार्न योगदान पुर्‍याउने व्यवसायीहरूलाई सम्मानसमेत गरेका थिए।

2