Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आज पनि सुन चाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज पनि सुन चाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
अ+ अ-

काठमाडौं – नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय रुपैयाँमा किनबेच भएको थियो।

2