Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर
अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि अघिल्लो निकै जस्तो २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

2