Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

कात्तिक १० गतेसम्म त्रिविको पठनपाठन बन्द

कात्तिक १० गतेसम्म त्रिविको पठनपाठन बन्द
A A+ A-

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।त्रिविका प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा विज्ञप्तिमा आगामी कात्तिक ११ गतेदेखि त्रिविको पठनपाठन सञ्चालन हुने उल्लेख छ ।

त्रिविका प्रमुख क्षेत्रीले मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी यही भदौ २९, ३० र ३१ तथा असोज १, २ र पाँच साथै कात्तिक ९ गतेका दिन त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

2