Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

ऊर्जामन्त्री कुलमान घिसिङले गर्नुभयो पदभार ग्रहण

ऊर्जामन्त्री कुलमान घिसिङले गर्नुभयो पदभार ग्रहण
A A+ A-

काठमाडौँ- नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हाल्नुभएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्नुभएको हो । उहाँ नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँ आइतबार साँझ मन्त्री बन्नुभएको हो । उहाँले ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

2