Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

दुई हजार नौ सय घट्यो सुनको मूल्य

दुई हजार नौ सय घट्यो सुनको मूल्य
A A+ A-

काठमाडौँ- नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार दुई लाख ३९ हजार नौ सय रुपियाँमा सुनको कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ६० रुपियाँ घटेर २९२० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिने चाँदी प्रतितोला २९८० रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ । तिहारपछि सुनको मूल्य प्रतितोला १६ हजार पाँच सय रुपियाँ घटिसकेको छ ।

असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च दुई लाख ५८ हजार रुपियाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपियाँसम्म पुगेको थियो ।

2