Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
अ+ अ-

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रति तोलामा १ हजार १ सय रूपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २५ रूपैयाँले घटेर चाँदी २ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

2