Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

सुनको मूल्य सात सयले बढ्यो, तोलाको कति ?

सुनको मूल्य सात सयले बढ्यो, तोलाको कति ?
A A+ A-

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य सात सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा भएको थियो।

यस्तै, चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।

2