Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध ११ लाख बढीको भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध ११ लाख बढीको भ्रष्टाचार मुद्दा
A A+ A-

काठमाडौँ- खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ठेक्कामा बढी कबोल रकम गरेर दिएको र ठेक्काको मुचुल्का नपठाएको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन डिभिजन प्रमुख भोलाप्रसाद थापा, इन्जिनियर वसन्तकुमार दुलाल, लेखापाल मनोज विष्ट, अधिकृत माधवप्रसाद तिमिल्सेना, सब इन्जिनियर नुतन आचार्यविरुद्ध अख्तियारले मङ्गलबार विशेष अदालत, काठमाडौंँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा १७ बमोजिम कसुर भएका हुँदा ११ लाख ११ हजार आठ सय ४४ बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्यितयारले जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि र सोका प्रबन्ध निर्देशक शेखर शर्माविरुद्धसमेत सोही बिगो बराबर मुद्दा दायर गरेको छ । ०८०/०८१ मा भएको ठेक्कामा हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाएको आयोगले मङ्गलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

2