Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उखुको खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धारण

उखुको खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धारण
अ+ अ-

काठमाडौँ- सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्णय गरेको हो ।

मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

प्रवक्ता खरेलका अनुसार उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० कायम गर्ने निणयसमेत सरकारले गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय प्रवक्ता खरेलले मङ्गलबार एकसाथ सार्वजनिक गर्नुभएको हो।

2