Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
अ+ अ-

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। मंगलबार प्रतितोला ३,६०० रुपैयाँ रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ पुगेको हो।

2