Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सुनको मूल्यमा उच्च वृद्धि, चाँदीमा पनि उछाल

सुनको मूल्यमा उच्च वृद्धि, चाँदीमा पनि उछाल
A A+ A-

काठमाण्डौ – स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आइतबारको कारोबारमा सुनको मूल्यमा ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउमा पनि उछाल आएको छ । चाँदी आज ३७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

2